नेपालका चर्चित पप गायक नबिन के भट्टराई धेरै पछी नया गित “जान्छु म” संगै (भिडियो)

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

“जान्छु म”

नेपालका चर्चित पप गायक जस्ले नेपाली पप संगितको क्षेत्रमा नया आयामका रुपमा आफ्नै अलग शैलीमा पप संगित प्रस्तुत गरेका थिए। एक समय यस्तो पनी थियो की नबिन भट्टराई लाई नचिन्ने र उन्को गित मन नपराउने कोही नै थिएनन तर समय को अन्तरालमा केही समयका लागी संगितबाट अली टाढा भए जस्तो देखिन्थ्यो तर अहिले फेरि उनी आफ्नो संगित लिएर दर्शक र श्रोता हरु माझ आएका छन। हिजो मात्र उन्को नया गित “जान्छु म” लाई युटुबमा सार्बजनिक गरिएको छ।

“जान्छु म” बोल को गितमा स्वर स्वयम नबिन के भट्टराई को रहेकोछ। गितको रचना रोशन सुबेदीले गरेका छन। गितमा सङित आफै नबिन के भट्टराई ले दिएका छन।

उक्त गितको भिडियो गितमा कलाकार निराजन प्रधान र सुश्मा लाई फिचर्ड गरिएको छ। उक्त भिडियो गित को निर्देशन पाशाङ योन्जन लामा ले गरेका छन। भिडिओ गित लाई म्युजिक नेपाल को युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

भिडिओ तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *