देब बोहराको गित “ओे पारु” धेरै चर्चा मा रहेको गित[भिडियो]

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

“ओे पारु”

हिजो मात्र एउटा नया गित सार्बजनिक भएकोछ जुन सुन्दै नाचौ नाचौ लाग्दछ र उक्त गित लाई गायक देभ बोहरा ले लयाएकाछन। गित को बोल “ओे पारु” रहेकोछ र उक्त गित मा कलाकार हरु दिपेश एस्के र साधना राई लाई फिचर्ड गरिएको छ। गित धेरै रमाईलो बनेकोछ। दुबै कलाकार हरुले राम्रो डान्स पनी गरेका छन।

“समय” बोलको गितमा स्वर देभ बोहराको रहेको छ। गितको रचना सुप्रिम राज बिश्वकर्माको रहेकोछ भने मिन प्रकाश ओलीले  दिएका छन। गित धेरै मेलोडियस बनेको छ ।

उक्त गितको भिडियो गितमा दिपेश एस्के र साधना राईलाई  फिचर्ड गरिएको छ। उक्त भिडियो गितको निर्देशन दिपेश एसकेले गरेका छन। हाल सम्म उक्त गितलाई ९,२९० दर्शक हरुले हेरिसकेका छन् ।

भिडियो तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *