बिश्नु माझी र नेत्र कडेलको नया मार्मिक लोक गीत “पिरती ले रुवाउछ” भिडियो

Uncategorized मनोरञ्जन
शेयर गर्नु होला

                                              “पिरती ले रुवाउछ”

नेपाल की चर्चित लोक गित गायिका बिश्नु माझी र नेत्र कडेल को नया मार्मिक लोक गीत “पिरती ले रुवाउछ” सार्बजनिक गरिएको छ। हिजो मात्र सार्बजनिक गरिएको गितमा कलाकार  रन्जिता गुरुङ र संगित शर्मा लाई फिचर्ड गरिएको छ।

सार्बजनिक गरिएको गित “पिरती ले रुवाउछ” एउटा प्रेम ब्यथलाई चित्रण  गरेर बनायिएको गित रहेको छ जस्मा प्रेम बियोगलाई दर्शाईेकोछ। उक्त गित को भिडिओमा मुख्य भुमिकामा रन्जिता गुरुङ र संगित शर्मालाई फिचर्ड फिचर्ड गरिएको छ।

गित धेरै नै राम्रो र सुमधुर बनेको छ। गितमा बिश्नु माझी र नेत्र कडेलको स्वर निकै राम्रो सुनिएको छ । उक्त गितको भिडिओमा कलाकार हरुले राम्रो अभिनय गरेकाछन। उक्त भिडियो गितको निर्देशन कजिश श्रेष्ठले गरेका छन।

गितमा संगित गनेश अधिकारीको रहेको छ। गितको रचना सुनिल केसीले गरेका छन। गितमा सम्पादन बिनोद बमले गरेका छन। हाल सम्म उक्त गितको भिडिओलाई युटुबमा १६,९८० पटक हेरिएको छ र उक्त गितलाई म्युजिक नेपालको युटुब च्यानलबाट प्रशारण गरिएको छ।

गित तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *