साईली चलचित्रको कति राम्रो गित हेमन्त रानाको आवाजमा, [भिडियो] सार्बजनिक भयो आज हेर्नुहोस

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

“बगिरहे”

हिजो फेरी नेपाली चलचित्र “साईली” को निकै मार्मिक गित सार्बजनिक भएको छ। जिएच ईन्टरटेन्मेन्टन्त्स को प्रस्तुती चलचित्र “साईली” एउटा सामाजिक कथामा आधारित चलचित्र रहेकोछ। उक्त चलचित्र चर्चित गित “सुन साईली” बाट प्रेरित भएर बनाईेको भन्ने कुरा बेला बेलामा सुनिदैछ।

सार्बजनिक गरिएको गित “बगिरहे” मा चलचित्र का मुख्य कलाकार हरु गौरभ पाहाडी, मेनुका प्रधान लाई फिचर्ड गरिएको छ। गित धेरै नै राम्रो बनेको छ। उक्त गित लाई हेमन्त रानाले गाएका छन। उक्त गितको संगित काली प्रशाद बाषकोटाले गरेका छन। गितको रचना पनी काली प्रशाद बाषकोटाले गरेका छन।

चलचित्रमा कलाकार हरुको कुरा गर्दा यसमा दयाह्याङ राई, गौरभ पाहाडी, मेनुका प्रधान , केनिपा सिङ र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ।

चलचित्र को टेक्निकल पक्षको कुरा गर्दा यस चलचित्रको निर्देशन र कथा राम बाबु गुरुङको रहेको छ। चल्चित्रमा संगित काली प्रसाद बास्कोटा र सुशान्त गौतमको रहेको छ। चलचित्र हाल रिलिज भईसकेको छ।

भिडिओ तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *