बुधवारको दिन यसरी गरौ गणेश पूजा, सधै बनिरहनेछ लक्ष्‍मी र श‍िव जी को कृपा

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

शास्‍त्र अनुसार मान्यता छ कि श्री गणेश जी को विशेष पूजाको दिन बुधवार हो। बुधवारमा गणेश जी को पूजा र उपाय गर्दा हर समस्‍याको निवारण हुन्छ।

बुधवारको दिन भगवान गणेशको पूजाको विधान छ। भगवान गणेश भक्तहरुको प्रसन्न भएर दुखलाई हर्नु हुन्छ र भक्तहरुको दबै मनोकामना पूर्ण गर्नु हुन्छ। कुनै पनि शुभ कार्य गर्नु पुर्व श्रीगणेश जी को पूजा गरिन्छ । यहां केहि यस्ता उपायको बरेमा जानौ जसलाई अपनाउदा सबै दुख नाश भएर धनको प्राप्ति हुनेछ।

यदि यि उपायहरुलाई बुधवारको दिन गरेमा शीघ्र फलको प्राप्ति हुन्छ। भगवान श्री गणेशलाई सबै दुखको पालनहार मानिन्छ। भगवान गणेश स्‍वयं रिद्धि-सिद्धिक दाता र शुभ-लाभक प्रदाता हुन। उनि भक्‍तको बाधा, सकंट, रोग-दोष तथा दरिद्रताको नास गर्छन ।

शास्‍त्रको अनुसार मानिन्छ कि श्री गणेश जीको विशेष पूजाको दिन बुधवार हो। मान्यता छ कि बुधवारमा गणेश जी को पूजा र उपाय गर्दा हर समस्‍याको निवारण हुन्छ। हनुमान जी को जसतै गणेश जी को पनि श्रृंगार सिंदूर बाट गरिन्छ, यसले तपाईको समस्त दुख दूर हुनेछ।

गरौ यो उपाय

भगवान गणेशलाई घिउ र गुड़को भोग लगाउ। भोग लगाएपछि घिउ-गुड़ गाईलाई खुवाउ। यस्तो गर्दा घरमा धन व खुशहाली आउन्छ। यदि घरमा नकारात्मक शक्तिहरुको वास छ भने घरको मंदिरमा सेतो रंगको गणपतिको स्थापना गरुनु पर्दछ। यसले सभै प्रकारको नराम्रो शक्तिको नाश हुन्छ। बुध ग्रह खराब चलिरहेको छ भने कुनै मंदिरमा गएर हरियो मूंगको दान गरौ। यसले बुध ग्रहको दोष शांत हुन्छ। बुधवारको दिन बिहान स्नान गरेर गणेश जी को मंदिरमा उनलाई दुबोको ११ या ६ गांठ अर्पित गरौ। यस्तो गर्दा कार्यहरु चाडैनै शुभ फल मिलने थाल्नेछ।

नाश हुनेछ दुख

यदि तपाईको जीवनमा धेरैनै दुख र काम बनिरहेको छैन भने तपाई बुधवारको दिन कुनै हाथीलाई गरियो चारा खुवाउ र गणेश मंदिर गएर भगवान श्रीगणेश संग दुखको निदान गर्नका लागि प्रार्थना गरौ। यसले तपाईको जीवनको दुख केहि दिनमै दूर हुनेछ।

बुधवारको दिन घरमा श्वेतार्क गणपति (सेतो अंकडेको जराबाट बनेको गणपति) लाई स्थापना गर्दा सभै प्रकारको तंत्र शक्तिको नाश हुन्छ। यदि कुनै कन्याको विवाह भैरहेको छैन भने त्यस कन्याले बुधवारमा विवाहको कामनाले भगवान श्रीगणेशलाई मालपुवाको भोग लगाउदा शीघ्र उसका विवाह हुनेछ।

यदि कुनै युवकको विवाहमा परेशानि आ ईरहेको छ भने त्यसले भगवान श्रीगणेशलाई पहेलो रंगको मिठाईको भोग लगाउदा उसको विवाह चाडै हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *