प्रियंका कार्की र विल्शन बिक्रम राईको नया गित “मरिहत्ते” कस्तो राम्रो [भिडियो]

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

 “मरिहत्ते”

हिजो फेरी नेपाली चलचित्र का चर्चित कलाकार हरुलाई फिचर्ड गरेर एउटा नया लोकगित सार्बजनिक गरिएको छ। गितको बोल “मरिहत्ते” रहेकोछ र उक्त गितमा नायिका प्रियान्का कार्की र विल्सन बिक्रम राई लाई फिचर्ड गरिएको छ।

सार्बजनिक गरिएको गित “मरिहत्ते” मा मुख्य कलाकार हरु प्रियान्का कार्की र विल्सन बिक्रम राईलाई फिचर्ड गरिएको छ। गित धेरै नै राम्रो बनेको छ। उक्त गितलाई प्रशना पान्डेले गाएकी छिन। उक्त गितको संगित हरि लमशालको रहेको छ। गितको रचना भुपेन्द्र खडकाले गरेका छन।

भिडिओ गितको टेक्निकल पक्षको कुरा गर्दा यस गितको निर्देशन सुब्रत राज आचार्यको रहेको छ। गितमा कोरियोग्राफी सुदेन्द्र बसेल को रहेको छ।

भिडिओ तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *