क्रिस्टिन पौडेल
नायिका, मोडेल, क्रिस्टिन पौडेल अहिले को बर्तमान समय मा निकै नै चर्चित् नायिका बन्न पुगेकी छिन र मोडेल को रुप् मा त उनी पहीले देखी नै परिचित् छिन् जस्को नेपाली चल्चित्र को सफल् यात्रा चल्चित्र “शुभ लभ” बाट सुरु भएकोछ। हरिहर अधिकारी सङ अभिनित नेपाली चल्चित्र “शुभ लभ” उन्को पहिलो चलचित्र हो जुन केही दिन अघी मात्र प्रदशन मा अाएकोथियो र चलचित्र मा उन्को अभिनय लाई सराहना गरिएकोथियो। उनी चलचित्र सङै मोडलिङ पनी आबद्द रहेकी छिन र उक्त क्षेत्र मा उनीलाई एउटा सफल् मोडेल् पनी मानिन्छ।
फोटो श्रोत: क्रिस्टिन पौडेल को फेसबुक
उन्को पहिलो चलचित्र “शुभ लभ” केही दिन अघाढी मात्र रिलिज भएको छ र चलचित्र मा क्रिस्टिन लाई स्क्रिन मा धेरै राम्रो देखिएको छ र चलचित्र पछी उनले ठुलो लोक्प्रिएता हाशिल गरेकीछिन। चलचित्र मा पाईला राख्नु भन्दा पहिले देखि नै क्रिस्टिन मोडलिङको क्षेत्र मा आबद्द रहेकी छिन र साथै आफ्नो मोडलिङ लाई अघाढी बडाउदैछिन।
क्रिस्टिन को जन्म ३ जुन २००० मा चित्वन मा भयेको थियो। नेपाली चलचित्र क्षेत्र मा निरिशा लाई मन पर्ने कलाकार हरुमा अनमोल केसी, प्रियान्का काअर्की र साम्राज्ञी रहेकाछन।
फोटो श्रोत: क्रिस्टिन पौडेल को फेसबुक
क्रिस्टिन ले अहिले आफ्नो +२ गरिरहेकीछिन। सानो उमेर देखी नै क्रिस्टिन ग्ल्यामर क्षेत्र मा आबद्द रहेकी छिन। उन्ले स न २०१७ मा मिस टिन को उपाधी पनी हाशिल गरेकी थी ईन। क्रिस्टिन को नेपाली चल्चित्र को यात्रा हेर्ने हो भने उन्को यात्रा निकै नै राम्रो होला जस्तो देखिन्छ र आशा गर्दछौ की पक्कै पनी उन्को भबिशय उज्जवोल् रहनेछ। हामी आशा गरौ की अाउदा दिन हरुमा क्रिस्टिन को उतक्रिष्ट अभिनय हरु हेर्न पाईयोस।