“मेरो भागको खुशि तिमिलाई मिलोस”
नेपालका चर्चित गायक् शिभ परियार एउटा कर्णप्रिय गायक् हुन जसले नेपाली सङित क्षेत्रमा छुट्टै छाप छोडन सफल भएका छन र उनले गायक गितहरुको बयानै गरेर साध्य हुदैन। उन्को आवाजमा एउटा यस्तो जादु रहेको छ जसलाई सुनेर सबै श्रोताहरु मग्न हुन जान्छन। केही समय यता शिब परियारका गितहरु हामीले सुन्न पाएका थिएनौ तर हिजो फेरि उनले आफ्नो एउटा नया गितलाई सार्बजनिक गरेका छन। उनको गितको बोल रहेको छ “मेरो भागको खुशि तिमिलाई मिलोस” जुन गित उनको नया एलबम “शिबालय” बाट रहेको छ।
उक्त गितमा शिब परियारको स्वर निकै नै सुमधुर सुनिएको छ। उक्त गितमा कलाकार हरु सन्नी सिङ र ज्योत्सना योगी लाई फिचर्ड गरिएको छ। दुबै कलाकार हरुको अभिनय निकै नै राम्रो रहेको छ।
टेक्निकल पक्षको कुरा गर्दा गितको रचना रबी अधिकारी ले गरेका छन। गितमा संगित शिब परियारको रहेको छ र गितलाई उदय राज पौडेलले कम्पोज गरेका छन। उक्त भिडियो गितलाई निकेश खडका ले निर्देशन गरेका छन।