मेलीना राई र सरोज बरालको लोकप्रिय गित “गुलेली” सार्बजनिक [भिडियो]

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

  “गुलेली”

नेपाल संगीत क्षेत्रले अहिले निकै ठुलो फडको मारिरहेको बेला अहिले नेपाली चल्चित्र क्षेत्रका गीत हरुमा धेरै नै लोकप्रिए गायक मेलीना राईको नयाँ गीत र भिडियो बजारमा आएको छ। उक्त गित्को बोल् रहेको छ “गुलेली”।

गितमा स्वर मेलीना राई र सरोज बरालको रहेको छ भने उक्त गितको संगित सरोज बरालको रहेको छ। गीत क्षितिज मिश्राले लेखेका छन। उक्त गितको भिडियो पनि बजार्मा आएको छ र बिशेश् छ। उक्त भिडियोमा मिरा लामा र आई पी आचार्यलाई फिचर्ड गरिएको छ।

भिडियोको कोरियोग्राफि र निर्देशन बिक्रम चौहानले गरेका छन भने छायान्कन प्रकाश खडकाले गरेका छन।

भिडियो तल हेर्नुहोस्


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *