स्वास्थ टिप्स
तपाईको उत्तम स्वास्थ्यका लाई केहि उपयोगि टिप्स जसको प्रयोग गरेर तपाई आफ्नो स्वास्थलाई चुस्त र निरोगि राख्न सक्नुहुनेछ।
–बिहान बेलुका ताजा भोजन गर।-
–निश्चित समयमा नै भोजन गरौ।
– अनियमित भोजन बाट बचौ।
– पानी ज्यादा बन्दा ज्यादा पिऔ।
– रातिको भोजन सुत्नु भन्दा तीन घंटा पहिले अवश्य गरौ ।
– खाना खाएपछि १० मिनट वज्रासनमा अवश्य बसौ।
– भोजन भन्दा पहिला र पछि (तत्काल) पानी पिउनु हानिकारक हुन्छ।
– गरिष्ठ, तारेको, मसालेदार, अमिलो पिरो भोजन जस्तो खान बाट बचौ ।
– अंकुरित अन्न, सलाद, सूपको समावेश भोजन व नाश्ता मा अवश्य गरौ।
– आफ्नो भावनालाई शेयर गरौ, अभिव्यक्ति दिउ,यसले हल्का र प्रसन्न महसूस हुनेछ।
– दिमागलाई शांत र चित्तलाई प्रसन्न रख्ने प्रयास गरौ।
– दिललाई हमेशा सकारात्मक सोच एवंम ऊर्जा प्रसन्नता भरिएको राखौ। दिमागमा व्यर्थको नकारात्मक विचार लाई आउन नदिउ ।
– स्वयं लाई ‘म ठीक छु’, ‘म सबै कुरा गर्न सक्छु ‘, ‘सबै राम्रो हुन्छ’ भन्ने बिचार सधै राखौ।