जगतका पालनहार विष्णु
ब्रह्मा, विष्णु, महेश तिनटै त्रिदेवमा भगवान विष्णुलाई संसारको पालनहारको स्थान प्राप्त छ र यिनका भक्त वैष्णव भनिन्छन। गुरू भगवानका भक्त उनलाई कयौ नामहरु बाट पुकार्छन कोई उनलाई जगन्नाथ भगवानको रूपमा पुजछन भने कोई कृष्णको रूपमा भने कोई पदमनाभ स्वामीको रूपमा। यि सबै नै रूपहरुको मूल श्री विष्णु नै हुन। बिहिवार भगवान विष्णुलाई समर्पित दिन मानिन्छ । यिनलाई सत्य नारायण भगवानको नामबाट पनि पुजिन्छ, परंतु यस दिन यिनको पूजा र व्रत गुरू भगवानको रूपमा गरिन्छ।
बिहिवारको दिन भगवान बृहस्पतिको पूजा
बिहिवारको दिन भगवान बृहस्पतिको पूजा गरिन्छ। बिहिवारको दिन पूजा गर्दा भगवान विष्णु प्रसन्न हुनुहुन्छ र मागेको वरदान दिनु हुन्छ। बिहिवारको दिन पूजा गर्नकालागि पहेलो कपडा धारण गर्नु पर्दछ। पूजामा सबै चीजें पहेलो रंगको नै हुनुपर्दछ । त्यहि अर्को तर्फ केहि त्यस्ता चीज छन जसलाई बार्नु पर्दछ ।
पूजन विधि
बिहान स्नान आदि पश्चात पहेलो बस्त्र लगाउ। त्यस पश्चात पहेलो फूल र गुड़ चनाको दाललाई एक साथ मिलाएर प्रसाद बनाउ। यस प्रसादलाई भगवनलाई अर्पण गरेर पूजा गरौ। यसले भगवान विष्णु प्रसन्न भएर उहाको आशीर्वाद तपाईको घरमा सधै बनिरहनेछ।
बिहिवारको पूजा विधि-विधानको अनुसार नै गर्नु पर्दछ। बृहस्पति देवको पूजा पहेलो वस्तुएं, पहेलो फूल, चनाको दान, पहेलो मिठाई, पहेलो चावल आदिको भोग लगाएर गरिन्छ। केलाको गाछिमा बसेर भगवान बृहस्पतिको तस्वीर राखेर पूजा गरिन्छ।
यो पूजा भगवान बृहस्पति देवको व्रत कथा पढेर पुरा हुन्छ । बिहिवारको व्रत राख्दा यस्तो चीजको सेवन नगरौ, जस्को प्रयोग पूजामा गरिन्छ । बिशेश गरेर केलाको पूजा गरिन्छ, त्यसैले केला फलको रूपमा यस दिन नखाऔ।
पहेलो वस्तु दान गर्दा मनलाई शांति र घरमा सुख आउन्छ। भगवान बृहस्पति देवको पूजा मात्रले तपाईको घरमा गुरुको वास हुन्छ। विष्णु जहां रहनुहुन्छ वहां माता लक्ष्मी पनि बस्नुहुन्छ। त्यसैले बिहिवारमा भगवान विष्णुको पूजा गर्दा माता लक्ष्मीको पनि पूजा गरौ। मनमा नकरात्मक विचार त्यागेर भगवानको नाम लिऔ।
श्री विष्णुको प्रमुख मंत्र
भगवान विष्णुलाई समर्प्रित मुख्य मंत्र यस प्रकार छन।यि सबै मंत्र भगवान विष्णुको महानताका परिचायक हुन यसको मनले जाप गर्नु पर्दछ।
ऊं नमोः नारायणाय। ऊं नमोः भगवते वासुदेवाय।
विष्णु गायत्री महामंत्र- ऊं नारायणाय विद्महे। वासुदेवाय धीमहि। तन्नो विष्णु प्रचोदयात्।।
विष्णु कृष्ण अवतार मंत्र- श्रीकृष्ण गोविन्द हरे मुरारे। हे नाथ नारायण वासुदेवाय।।
विष्णु रूपं पूजन मंत्र- शांता कारम भुजङ्ग शयनम पद्म नाभं सुरेशम। विश्वाधारं गगनसद्र्श्यं मेघवर्णम शुभांगम। लक्ष्मी कान्तं कमल नयनम योगिभिर्ध्यान नग्म्य्म।
कसरी गर्ने मंत्रको जाप
स्नान पश्चात घरको देवालयमा पहेलो या केसरि वस्त्र धारण गरेर श्रीहरि विष्णुको प्रतिमालाई गंगाजलले स्नान गरे पछी केसर चंदन, सुगंधित फूल, तुलसीको माला, पीताम्बरी वस्त्र कलेवा, फल चढाएर पूजा गरौ।
भगवान विष्णुलाई केसरिया भात, खीर या दूध बाट बनेको पकवानको भोग लगाउ। धूप व दीप जलाएर पहेलो आसनमा बसेर तुलसीको माला लिएर विष्णु गायत्री मंत्र लाई श्रद्धाको अनुसार १, ३, ५, ११ मालाको फेरा गरौ। यसको साथै नै शेष मंत्रको पनि जाप गरौ। यसओ गर्दा यश, प्रतिष्ठा व उन्नतिको प्राप्ति हुन्छ।