अनमोलको भोलि देखी रिलिज हुने चलचित्र “ए मेरो हजुर ३” को टाईटल गितमा प्रताप दाशको आवाज [भिडियो] सार्बजनिक

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

काठमान्डौ

भोलिदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को चौथो र मुख्य गीतको भिडियो सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्र रिलिज हुने दिनभन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको थियो र आज आएर भिडियो पनी सार्बजनिक भएको छ ।

यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ । चलचित्रको यो गीतले पनि दर्शकलाई हलसम्म तान्ने विश्वास गर्न सकिन्छ । भिदियो गितमा सम्पुर्ण रुपमा अनमोललाई रकस्टारको रुपमा प्रस्तुत गरिएकोछ जहा उनी आफ्नो ब्यान्ड संग स्टेजमा गित गाउदै गरेको देखिन्छन।

झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको मुख्य भूमिका छ ।

भिडियो गित तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *