स्टुडेन्ट अफ द ईयर २ को ट्रेलर रिलिज (ट्रेलर)

मनोरञ्जन
शेयर गर्नु होला

मुंबैइ

करण जौहरले सात साल पहिले फिल्म स्टुडेन्ड अफ द ईयर ल्याएका थिए। अब करणले फेरि स्टुडेन्ड अफ द ईयरको अर्को भाग लिएर आएका छन। जसको ट्रेलर जारी गरिएको छ।पुनीत मल्होत्राको निर्देशनमा बनेको यस फिल्ममा टाइगर श्रॉफको साथ अनन्या पांडे छिन जसको डेब्यू भैइरहेको छ । यस फिल्ममा तारा सुतारिया पनि स्टूडेंट बनेकि छिन । फिल्मको कहानी कॉलेजको यूथ माथि आधारित छ।

पहिलो स्टूडेंट ऑफ द ईयरमा करण जौहरले आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राको रूपमा तीन नया अनुहारलाई मौका दिएका थिए र यस पटक दुई नया अनुहारलाई मौका दिएका छ्न। टाइगर श्रॉफ  संग चंकी पांडेकि छोरी अनन्या र तारा सुतारियालाई यस पटक मौका दिएका छन।

ट्रेलर


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *