“ब्ल्यान्क”
केही दिन अघी मात्र नया बलिवुड चलचित्र “ब्ल्यान्क” को ट्रेलर सार्बजनिक गरिएको थियो। कार्निभल फिल्मसको प्रस्तुती र निर्देशक बेह्जात खम्बाटाले निर्देशन गरेको चलचित्र “ब्ल्यान्क” एउटा एक्सन र थ्रिलरले भरिपुर्ण आतंकबादको कथामा आधारित चलचित्र रहेको छ।
चलचित्रको ट्रेलर हेरेर कथा बस्तु अनुमान लगाउन सकिन्छ। उक्त चलचित्रमा बलिवुडका सर्बाधिक मनपराईेका अभिनेता सन्नी देओलले लिड भुनिका गरेका छन जस्मा उनी धेरै पछी फेरी एक्सन भुमिकामा देखिदैछन। यस चलचित्र बाट नै नया कलाकार करण कपाडिया लाई फिचर्ड गरिदैछ।
चलचित्रको छायान्कन धेरै नै राम्रो गरिएको छ पिक्चर्सको क्वालिटी पनी धेरै नै राम्रो छ। चलचित्रका मुख्य कलाकार सन्नी देओल र करण कपाडियाको भुमिका राम्रो रहेको छ।
चलचित्रको टेक्निकल पक्षको कुरा गर्दा यस चलचित्रको निर्देशन बेह्जात खम्बाटाको रहेको छ। चलचित्र मे ३ मा रिलिज हुदैछ।