मगंलवार यस विधिले हनुमान जी को पूजा गरे मिल्नेछ सुख, सौभाग्य, ऐश्वर्य

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

श्रि हनुमानजी

भगवान शिवको एकादश रुद्रावतारहरु मध्य एक हुन हनुमानजी। मानिन्छ उनको जन्म वैशाख पूर्णिमामा भएको थियो। यस दिन हनुमान जि को जयन्ति मनाईन्छ। हनुमानजीलाइ संकटमोचन भनिन्छ। ‘हनुमान’ शब्दको ह ब्रह्माको , नु अर्चनाको , मा लक्ष्मी को र न पराक्रम को प्रतीक हो। यसको अर्थ यो हो कि उनको हर अक्षर आफुमा विशेष छ। सप्‍ताहमा मंगलवारको दिन हनुमान जी को पूजा का लागि निमित्‍त गरिएको छ।

हनुमान जी को भक्ति गर्दा उनको कृपा द्वारा मनुष्य लाई शक्ति र समर्पण प्राप्त हुन्छ। बजरंगबली को भक्तिले राम्रो भाग्य र विद्या पनि प्राप्त हुन्छ। शास्‍त्र अनुसार हनुमान जी लाई भगवान शिवको गयारौ अवतार मानिएको छ।

हनुमान जी को आराधना गर्दा हरेक पाप र हरेक कष्‍ट बाट मुक्‍ति मिल्छ। हनुमान जी भूत-प्रेत बाट पनि आफ्नो भक्‍तहरु लाई बचाउनुहुन्छ । जस घरमा हनुमान जी को कृपा हुन्छ वहां त्यहा कुनै पनि दुख, क्‍लेश नजिक आउन पाउदैन ।

श्रि हनुमान जि लाई अरु १२ नमले पनि पुकारिन्छ । यो हुन मंगलमूर्तिको १२ नाम

१- हनुमान २- अंजनिसुत ३- वायुपुत्र ४- महाबल  ५- रामेष्ट ६-फाल्गुनसखा ७- पिंगाक्ष ८- अमितबिक्रम ९- उदधिक्रमण १० -सीताशोकविनाशन ११- लक्ष्‍मणप्राणदाता १२- दशग्रीवदर्पहा

यस्तो विश्‍वास छ कि पूजा मा हनुमान जी को इन १२ नामहरुको जाप गर्दा उनले दसौ दिशाहरु र आकाश पातालमा रक्षा गर्नु हुन्छ।

यसरि गरौ पूजा

मंगलवारको व्रतका लागि बिहान स्‍नान गरेर ईशान कोण यानि उत्तर-पूर्व दिशामा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जी को मूर्ति स्थापित गरौ। यस मूर्तिको अघि घीउको दीपक जलाउ, चमेलीको तेल लाई चर्किउ र रातो या पहेलो रंगको फूलको माला चढाउ।

त्यस पछि हनुमान चालीसाको पाठ गरेर सभैलाई प्रसाद बाटौ र पुरै दिनमा मात्र एक पटक भोजन गरौ।रातमा पनि एक पटक फेरि हनुमान जी को पूजा गरौ या दीपक जलाएर प्रणाम गरौ। यस दिन हुनुमान जि लाई सिंदूरी रंगको कपडा चढाउ र दान गरौ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *