“बाल बिबाह”
हिजो फेरी एउटा धेरै सामाजिक सन्देश बोकेको धेरै नै सुमधुर गित सार्बजनिक भएको छ। उक्त गित को बोल “बाल बिबाह” रहेको छ र उक्त गितलाई चर्चित गायिका अन्जु पन्तले गाएकी छिन। गितमा अन्जु को आवाज निकै नै रम्रो सुनिनुको साथै धेरै मार्मिक पनि सुनिन्छ।
उक्त गित संगै गितको भिडोयो पनी सार्बजनिक गरिएकोछ जस्मा कलाकार हरु सुजन, नयन, प्रजिना, प्रजिमा, रोनिश, प्राथना, सरितालाई फिचर्ड गरिएकोछ र सबै कलाकारहरु को अभिनय पनि राम्रो देखिन्छ।
यस गितमा हाम्रो समाजमा धेरै लामो समय देखी चल्दै आएकोको सामाजिक कुरुती बाल बिबाह सम्बन्धी कसरी महिलाहरुले कठिनाई हरुको सामना गर्नु परेको हुन्छ भन्ने कुराको चित्रण गरिएको छ।
उक्त गितको रचना अन्जु भट्टराईले गरेकिछिन। संगित मनिज सुनुवारको रहेको छ। उक्त भिडियो गितको निर्देशन अंरित सुनुवारले गरेका छन।