मलाइकाको अजब कपडा ट्रोलरको गजब कमेन्ट

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सी

४५ वर्षीया मलाइका अरोडाका केही तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भैरहेका छन्। फोटोमा मलाइकाले विचित्रको टाइट टाउजर लगाएकी छन् जसका कारण समाजिक संजालमा उनलाई ट्रोल गरिएको छ।बुधबार विहान खिचिएको यो फोटो मुम्बैइको बान्द्रमा लीएको हो।

एक समाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘शरीरमा के राम्रो पेन्टिङ गराएको रहेछ।’ अर्का एक जनाले लेखेका छन्, ‘पूरै युवालाई बर्बाद गर्नेरहेछिन आन्टीले।’

अर्का एक जनाले कमेन्ट गर्दै लेखेका छन्, ‘फिगर राम्रो छ, तर के यसलाई दैनिक देखाउन आवश्यक छ?’ अर्का एक जनाले लेखेका छन्, ‘यनले जुन भद्दा कपडा लगाएकी छन्, यसमा के छ यस्तो?’

अर्का एक जनाले लेखेका छन्, ‘यो महिलाको दिमाग खराब भएको छ। यसलाई त जेलमा हाल्नुपर्ने।’ यतिबेला मलाइका र अर्जुन कपुरबीचको विवाहलाई लिएर चर्चा हुने गरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *