सांसदलाई ६ करोड बाँड्ने योजनाको कांग्रेसको विरोध

समाचार
शेयर गर्नु होला

काठमाडौं 

प्रमुख विपक्षी नेपाली कांग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ । सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताए।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘छाया अर्थमन्त्री’ डा. मिनेन्द्र रिजालल भने, ‘यो बेलामा सांसदले तजविजी अधिकार प्रयोग गरेर योजना छान्न जरुरी छैन ।’

कांग्रेसले विरोध मात्र गर्छ कि ६ करोड लिन्न पनि भन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘तपाईहरुले जिज्ञासा राख्नु, सुझाव दिनु उचित हो । हेर्दै जानुस् अगाडि कसरी जान्छ ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *