आज देशभर सार्बजनिक बिदा (विज्ञप्ती सहित)

समाचार
शेयर गर्नु होला

काठमाडौं 

सरकारले आज जेठ २२ गते मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले बुधबार सार्वजनिक बिदा हुनेछ।’

यसअघि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै इदमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका थिए। आज मुस्लिम धर्माबलम्बीहरुले ईद उल फित्र मनाउँदै छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *