दुर्गा सप्तशतीको ५ मंत्रहरुको जापले जिवनमा हुनेछ चमत्कार

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

इच्‍छित फलको आर्शिवाद

दुर्गा सप्तशतीको सिद्ध-मंत्रको अर्थ हुन्छ कि जुन मंत्र माता दुर्गाका लागि प्रयुक्त गरिएको होस अर्थात माता दुर्गालाइ नमन गर्दै उनको चरणमा आफुलाइ समर्पित गर्दै उनको सिद्ध मंत्रको जाप गर्नु जसले माता दुर्गा प्रसन्न भएर आफ्नो भक्तहरुलाइ इच्छित फल प्राप्तिको अवसर मिलोस। दुर्गा सप्तशतीको सिद्ध-मंत्रको मंत्र विभिन्न प्रकारको हुन्छ, जो कि हरेक एक इच्छाहरुमा निर्भर रहन्छ, र यि मंत्रहरु लाइ कम्तिमा ११, छ, ५१ अथवा १०८ पटक जाप गर्दा मनोकामना पूर्ण हुन्छ।

यि मंत्रहरुको जापले मिल्छ लाभ

दुर्गा सप्तशतीको सिद्ध-मंत्रको मंत्र यस प्रकार छ, जसको प्रयोग गर्दा जुन लाभ मिल्छ त्यो यस प्रकार छ। आपत्‍तिबाट बचनका लागि यो मंत्रको जाप गरौ, शरणागत दीनार्त परित्राण परायणे। सर्वस्यार्तिहरे देवी नारायणि नमो स्तुते।

भयको मुक्‍तिका लागि पढौ यो मंत्र, सर्वस्वरुपे सर्वेशे सर्वशक्तिमन्विते। भये भ्यस्त्राहि नो देवी दुर्गे देवी नमो स्तुते।

पापको नाशका लागि यो मंत्र सहायता गर्दछ, हिनस्ति दैत्येजंसि स्वनेनापूर्य या जगत्। सा घण्टा पातु नो देवी पापेभ्यो नः सुतानिव।

यस मंत्रको जापले रोगबाट मुक्‍ति मिल्छ, रोगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभिष्टान्। त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्माश्रयतां प्रयान्ति।

त्यहि शक्ति प्राप्तिका लागि यस मंत्रको जाप गरिन्छ सृष्टि स्तिथि विनाशानां शक्तिभूते सनातनि। गुणाश्रेय गुणमये नारायणि नमो स्तुते।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *