टाइगर श्राप र दिशा पटानीबीच ‘ब्रेक अप’ कारण आदित्य ठाकरे !

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि

बलिउडको आदर्श जोडीका रुपमा चर्चित अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको समाचार बाहिरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरु बे्रक अप भएको समाचार सार्वजनिक भएको हो ।

यो जोडी लामो समयदेखि सम्बन्धमा रहँदै आए पनि दुवैले अस्वीकार गर्दै आएका थिए । तर पछिल्लो समयमा एक आपसमा देखिएको यो जोडीको ब्रेक अपमा भएको समाचार सार्वजनिक भएको हो । उनीहरु आपसी सहमतिमा नै ब्रेक अप भएको जनाएको छ ।

एक सुत्रका अनुसार टाइगर र दिशाको सम्बन्ध पछिल्लो समय उतार–चढाव हुँदै आएको थियो । समाचारमा अभिनेत्री दिशा शिवसेना पार्टीका नेता आदित्य ठाकरेसँग नजिक भएकाले उनीहरुको सम्बन्ध ब्रेक अप भएको हुन सक्ने जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *