गायक प्रताप दासको ‘जुन सँग दाँजी हेरे’(भिडियो)

मनोरञ्जन
शेयर गर्नु होला

‘जुन सँग दाँजी हेरे’

गायक प्रताप दास र गायिका पूजा सुनारको आवाजमा समावेश ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्द्र आरपीको यो गीतमा शब्द र संगीत छ । भिडियोको छायांकन तथा निर्देशन विनोद केसीले गरेका छन ।

भिडियोमा कृष्ण भण्डारीको सम्पादन, किरण थापा मगरको कोरियोग्राफी छ । भिडियोमा देवबहादुर नेपाल, सुरभी मानन्धरको मोडलिङ छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *