गर्भवती समिराको ‘अन्डर वाटर’ फोटो शेसन (फोटो)

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि 

अहिले सेलेब्रेटीहरुले आफु गर्भवति हुदा फोटोसेशन गर्ने चलन निनै चलिरहेको छ । यसै क्रममा बलिबुड अभिनेत्रि समिराले आफ्नो बेबि बम्पका साथ फोटोसेसन गरेकि छिन।

बलिउड नायिका समिरा रेड्डी अहिले गर्भवती छिन् । गर्भवती समिराको अण्डरवाटर फोटोसुटले अहिले चौतर्फी प्रसंसा बटुलेको छ । समिराले बिकीनी पहिरिएर बोल्ड फोटो सुट गराएकी छिन् ।

पुक्क पेट देखाउदै फोटो शेसन गरेकी समिराले इन्स्टाग्राममा केही फोटो पोस्ट गरेकी छिन् । उनले लेखेकी छिन् ‘म प्रेग्नेन्सीको नउं महिनामा बेवीको सुन्दरता उत्सव मनाउदै छु ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *