भगवान शिवक प्रिय १० बस्तु
भगवान शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन। त्ससैले उनिलाई आशुतोष भनिन्छ। जानौ भगवान शिव को प्रिय ११ यसतो सामग्री जसलाई अर्पित करने गर्दा भोलेनाथ हरेक कामना पुरा गर्छन। यो ११ सामग्रीहरु हुन : जल, बेलवपत्र, अंकड़ा, धतूरा, भांग, कर्पूर, दूध, चावल, चंदन, भस्म, रुद्राक्ष ……।
१- जल- मंत्रको उच्चारण गर्दै शिवलिंगमा जल चढाउदा हम्रो स्वभाव शांत र स्नेहमय हुन्छ।
२- केसर- शिवलिंगमा केसर अर्पित गर्दा हामिलाई सौम्यता मिल्छ।
३- चीनी (शक्कर)- महादेवको शक्कर बाट अभिषेक गरेमा सुख र समृद्धि बढछ। यसतो गर्दा मनुष्यको जीवन बाट दरिद्रता दुर हुन्छ।
४- इत्र- शिवलिंगमा इत्र लगाउदा विचार पवित्र र शुद्ध हुन्छ। यसले जीवनमा गलत बाटोमा जान बाट बचाउन्छ।
५- दूध- शिव-शंकरलाई दूध अर्पित गर्दा स्वास्थ्य सधै राम्रो रहन्छ र रोग बाट दुर गर्छ।
६- दही- पार्वतीपतिलाई दही चढाउदा स्वभाव गंभीर हुन्छ र जीवनमा आउने समस्या बाट बचाउन्छ।
७- घिउ- भगवान शंकरलाई घिउ अर्पित गरेमा हाम्रो शक्ति बढछ।
८- चंदन- शिवजीलाई चंदन चढाउदा हम्रो व्यक्तित्व आकर्षक हुन्छ।यसले हामिलाई समाजमा मान-सम्मान र यश प्राप्त हुन्छ।
९- मह- भोलेनाथलाई मह चडाउदा हम्रो वाणीमा मिठास आउन्छ।
१०- भांग- औघड़-अविनाशी शिवलाई भांग चढाउदा हम्रो कमि कमजोरि र नकरात्मत्क शोच दुर हुन्छ।