प्राप्त जानकारी अनुशार आइतबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेकोछ।
राजदूत लीलामणि पौडेल लाई २०७३ साल मा चीनका लागि नेपाली राजदूत नियुक्त गरेएको थियो। जानकारी का अनुशार बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत लीलामणि पौडेल को ठाउमा नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम अघाडी सारिएकोछ।
यस भन्दा अघी पनी राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको को नाम सिफारिस गरिएकोथियो तर राजनितिक कारण ले उन्को नाम राजदुत बाट हटाईेकोथियो।