कुटुम्ब को दशरथ रङशाला मा भब्य कार्यक्रम ४०० भन्दा बढी कलाकार हरु सङ्लग्न [भिडिओ / फोटो]

मनोरञ्जन समाचार
शेयर गर्नु होला

केही दिन अघी मात्र नेपाल भ्रमण २०२० लाई लक्षित गरेर नेपाल को बहु चर्चित साङितिक समुह “कुटुम्ब” ले काठमान्डौ को दशरथ रङशाला मा एेउटा कार्यक्रम आयोजना गरेको थियो जस्मा ४०० जना कलाकार हरुले एकसाथ भाग लिएर रिकर्ड बनाउन सफल भएका थिए।

कुटुम्ब त्यो नेपाली साङितिक समुह हो जस्ले नेपाली बाजा गाजा लाई नेपाल र सम्पुर्ण बिश्वभरी चिनाएकोछ। नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउन का लागी उक्त आयोजना गरिएको भब्य कार्यक्रममा कुटुम्ब समुह सहित काठमान्डौका ४०० अन्य कलाकार हरुले भाग लिएकाथिए।

उक्त कार्यक्रममा लाई साउन्ड अफ नेपाल भनेर नाम दीइयेकोथियो जस्मा धा बाजा, असन बाजा: गुठी, टेबाहाल गुलान बाजा: खाला र मारुउ टोल को धा बाजा, सुर्य नारायण महर्जन , धिमे खाला, जिगु त्वाः खल ओम्बहा , एक्स्ट्रा फ्युजन ब्यान्ड क्षेत्रपाटी, धर्म मुनिकार, इन्दिरा लाछिमास्यो,प्रोजेक्ट सारङी, बाशुरी बाधक बिध्यार्थी, सारदा डङोल र मादल का बिध्यार्थी, पाटन ज्यापु समाज , पन्चे बाजा समुह, सोनाम टामाङ र सेचेन टामाङ, सचीन महर्जन र ढिमे ग्रुप, नैकाप ढिमे ग्रुप र हरिसिद्धी ढिमे ग्रुप को सहभागित रहेको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *