शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालियो

समाचार
शेयर गर्नु होला

मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको श्वास्थ्य अबस्थामा क्रमिक सुधार भएको र उहाँलाई ठोस आहार दिन थालिएको जनाइएको छ ।

साथै उहाँका सबै महत्पूर्ण प्रयोगशाला परीक्षण सूचकाङ्कहरू समान्य अबस्थामा रहेको अस्पतालले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *