काइरो (एपी)
सुडान को राजधानी खार्तौम मा सुडान का प्रधानमत्री अब्दल्लाह हम्दुक को गाडी लाई लक्षित गरेर गरिएको हमला को प्रयाश असफल भएकोछ।
जानकारी का अनुशार प्रधानमन्त्री अब्दल्लाह हम्दुक आज बिहान आफ्नो घर बाट कार्यालय का लागी जाने क्रममा उनी चढेको गाडी लाई लक्षित गरि हमला गरिएको थियो। उन्का परिवार ले दिएको जान्कारी अनुशार प्रधानमन्त्री सकुशल रहनु भएको र उक्त हमला पछी वाहा लाई सुरक्षित स्थान मा लगिएको खबर रहेकोछ।
हाल सम्म उक्त हमला को आधिकारिक जिम्मा कुनै सङठन ले लिएकोछैन।