बेलायत मा कोरोना भाईरस संक्रमित को सन्ख्या ३१९, ५ जनाको मृत्‍यु को पुष्टी

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

बेलायत

बेलायत मा कोरोना भाईरस संक्रमण तिब्र रुपमा बढिरहेको अवस्था रहेकोछ र हाल सम्म कोरोना भाईरस संक्रमित पाचजना ब्यक्ती हरुको मृत्‍यु भयिसकेकोछ। बेलायत मा कोरोना भाईरस संक्रमित को सन्ख्या ३१९ पुगेकोछ।

हिजो मात्र लन्डन स्थित सेन्ट हेलिएर अस्पताल मा एक जना ७० बर्षिय ब्यक्ती को कोरोना भाईरस संक्रमण बाट मृत्‍यु भएकोछ। अहिले सम्म बेलायत मा भाईरस को संक्रमण बाट ५ जनाको  मृत्‍यु को पुष्टी भएकोछ।

बेलायत को हेल्थ एन्ड सोसल केयेर ले दिएको जानकारी अनुशार हाल सम्ममा २४९६० जना मा कोरोना भाईरस को जाच र परिक्षण गरिसकिएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *