बेलायत
बेलायत मा कोरोना भाईरस संक्रमण तिब्र रुपमा बढिरहेको अवस्था रहेकोछ र हाल सम्म कोरोना भाईरस संक्रमित ६ जना ब्यक्ती हरुको मृत्यु भयिसकेकोछ। बेलायत मा कोरोना भाईरस संक्रमित को सन्ख्या ३७३ पुगेकोछ।
हिजो र आज को अन्ताराल मा कोरोना भाईरस को संक्रमण ५४ जना मानिषहरुमा देखिएकोछ। यस का साथै हाल सम्म कोरोना भाईरस संक्रमित को सन्ख्या ३७३ पुगेकोछ।
बेलायत को सरकार र स्वास्थ संस्थान NHS ले यदी कसैलाई हलुका मात्र जरो आएको खन्डमा आफ्नै घरमा सेल्फ अाईसोलेसनमा रहन सल्लाह दिएकोछ।
बिगतका केही दिन देखि बेलायतमा कोरोना भाईरस को संक्रमण तिब्र रुपमा बढिरहेको अवस्थाछ र स्वास्थ बिशलेषख हरुका अनुशार उक्त भाईरस को संक्रमण अझै ठुलो मात्रा मा बढने अनुमान गरिएकोछ।