प्रधानमन्त्री ओलीका मिर्गौलादाता समीक्षा संग्रौला डिस्चार्ज

समाचार
शेयर गर्नु होला

काठमाडौँ 

प्रधानमन्त्री केपी शर्मा ओलीका मिर्गौलादाता समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छिन ।

बुधवार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमौधबार स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चाज भएको ट्विटमार्फत् जानकारी दिएका छन ।

ट्वीटमा उनले संग्रौलाको भावि आरोज्ञ जीवनको शुभकामना व्यक्ति गरेका छन । फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *