रूस का राष्ट्रपति व्लादिमीर पुटीन स न २०२४ पछी १२ बर्ष अरु राष्ट्रपति पदमा रहीरहने

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

रूस का राष्ट्रपति व्लादिमीर पुटिनको फेरि एकचोटी राष्ट्रपति बन्ने बाटो खुला भएकोछ। रूस को संसद मा बुधवार एउटा प्रस्ताव पास गरियो जस्मा रूस का राष्ट्रपति व्लादिमीर पुटीन २०२४ पछी १२ बर्ष अरु राष्ट्रपति बनी रहन सक्दछन। वाहा को वर्तमान कार्यकाल स न २०२४ मा पुरा हुन गयीरहेकोछ।

रूस का राष्ट्रपति व्लादिमीर पुटीन २०२४ पछी पनी देश का राष्ट्रपति बन्न सक्दछन। पुटीन को वर्तमान कार्यकाल स न २०२४ मा सकिने गयीरहेकोछ। त्यसपची वाहा लाई राष्ट्रपति बन्नका लागी संवैधानिक बाधा हरु अाइरहेकोथियो। उक्त बाधाहरु लाई ध्यानमा राखी रूसको संसद मा गएको बुधवार  एउटा प्रस्ताव पारित गरिएको थियो जसपछी पुटीन २०२४ पछी पनी १२ बर्ष अरु राष्ट्रपति बन्न सक्नु हुन्छ। उक्त प्रस्ताव ३८३ मत बाट पारित गरिएको थियो। प्रस्तावित संशोधन मा देशभरी २२ अप्रैल मा भोटिङ हुन गयीरहेकोछ। देश भरी भोटिंग हुनु भन्द पहिले रूस को संवैधानिक अदालत ले उक्त प्रस्ताव को समीक्षा गर्नेछ।

अर्को तिर उक्त संशोधन को आलोचना पनी भयीरहेकोछ। पुटीन का विरोधिहरुले उक्त संशोधनका बिरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको खबर रहेकोछ। ६७ वर्षीय पुटीन ले रूस मा २० बर्ष भन्द पनी अधिक समय देखी शासन गरीसकेकाछन। वाहाले मार्च २०१८ को चुनाव मा चौथो चोटी जीत हाशिल गर्नु भएको थियो र अब वाहा स न २०२४ सम्म रूस को राष्ट्रपति बनीरहन सक्दछन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *