कोरोना भाईरस संक्रमित को फोक्सो को एक्सरे ले सबै लाई चकित बनायो [तस्बिरमा]

समाचार स्वास्थ्य
शेयर गर्नु होला

बेलायत बाट प्रकाशित हुने चर्चित खबर पत्रिका “ईभिनिङ पोस्ट” मा प्रकाशित तस्बिर ले हाल सबै लाई चकित पारेकोछ। उक्त तस्बिर एेउटा कोरोना भाईरस संक्रमित बिरामी को एक्सरे को हो जस्मा साफ रुपमा देख्न सकिन्छ की कसरी उक्त भाईरस ले मानिषको फोक्सोमा अशर पार्दछ।

रेडियोलोजिकल सोसाईटी अफ नर्थ अमेरिका द्वारा सार्बजनिक गरिएको उक्त एक्सरे को दुई वोटा फोटो मा दुई अलग अलग मानिषहरुको एक्सरे रहेकोछ।

पहिलो एक्सरे ४४ बर्षिय चाईना ह्युनान सिफुड बजार मा कार्य गर्ने ब्यक्तीकोहो जस्को कोरोना भाईरस संक्रमण पछी मृत्‍यु भएकोथियो। डक्टर हरुका अनुषार उन्को फोक्सो एक्सरे र सार्स बिरामी को फोक्सो एक्सरे लाई दाजेर हेर्दा लगभग एेउटै खाल को देखिने भनिएकोछ। एक्सरेमा देखिए अनुशार उक्त मानिष को फोस्को मा संक्रमण पछी समय बित्दै जादा पानी भरीदै गएको देखिन्छ। उक्त ब्यक्ती लाई गत बर्ष को डिसेम्बर २५ तारिख का दिन संक्रमण को दुई हफ्ता पछी अस्पताल मा भर्ना गरिएको थियो र पछि एक हफ्ता मा नै उन्को मृत्‍यु भएको थियो।

त्यसै गर्‍ी सार्बजनिक गरिएको दोस्रो एक्सरे को तस्बिर एकजना ४२ बर्षिय युहान का मानिषकोहो जो कोरोना भाईरस संक्रमित भएका थिये र उपचार पछि उनी निको भएकाथिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *