कोरोना भाईरस को बढदो संक्रमण पछी सगरमाथा आरोहण बन्द

समाचार
शेयर गर्नु होला

काठमाडौं

केही दिनअघी छिमेकी रास्ट्र चिनले आफ्नो भाग बाट सगरमाथा आरोहण बन्द गरेको थियो भनेर आज आएर नेपाल सरकार द्वारा पनी सगरमाथा आरोहण बन्द गरेको छ । कोरोनाभाइरको फैलँदो संक्रमणलाई ध्यानमा राखी सरकार द्वारा उक्त निर्णय लिएको हो।

शुक्रबार गरिएको पत्रकर सम्मेलनमा पर्यटन मन्त्री योगेश भट्टराई द्वारा कोरोनाभाइरको बढदो संक्रमणलाई लाई ध्यानमा राखी अहिले को सिजनका लागी नेपालका हिमाल आरोहण हरु बन्द गरिएको घोषणा गर्नु भएको छ।

जानकारीका अनुशार १४ मार्च देखी ३० अप्रिल सम्म का लागी हिमाल आरोहण बन्द गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *