काठमाडौं
ताजा समाचार- मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज भएका छन। त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका थिए।
मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ डिस्चार्ज गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो ।
यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दीएको चिकित्सकहरुले बताएका छन् ।१९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थीन् । उनी अस्पतालबाट डिस्चार्ज भैसकेकी छन् ।