अमेरिका
अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रंप ले कोरोना भाईरस को खतरा लाई नेशनल इमरजेंसी यानी देशमा आपरकालिन घोषित गरेकाछन। एसका साथै ट्रंप प्रशासन ले यस खतरनाक संक्रमण संग लडनकालागी अभूतपूर्व आर्थिक र वैज्ञानिक उपाए हरुको सहारा लिएकाछन। बर्तमान परिस्थितिमा राष्ट्रपति ट्रंप कोरोना लाई लिएर कुनै प्रकार को लापरवाही लिन चाहदैनन।
ट्रंप ले बक्तब्यमा भने कोरोना भाईरस सङ लडनका लागी सरकार द्वारा ५० अरब डलर बजेट छुट्याईेकोछ । उन्ले अघाढी भने अमेरिका को केंद्रीय, क्षेत्रीय र स्थानीय एजेंसिहरु कोरोना भाईरसको संक्रमण लाई रोखनका लागी उक्त बजेटको प्रयोग गर्नेछन। अमेरिका मा हाल सम्म कोरोना भाईरस को संक्रमण बाट करिब ४० जनाको मृत्यु भई सकेकोछ।