स्पेन मा पनी कोरोना भाईरसको संक्रमण बढदो, राजा किंग फेलिप VI र रानी लेटिजिया को पनी कोरोना भाईरसको जांच

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

स्पेन

बिश्व भरी कोरोना भाईरस को ब्यापक संक्रमण बढे सङै युरोप को चर्चित देश स्पेन मा पनी कोरोना भाईरसको संक्रमण बढदो रुपमा देखिएक्कोछ। स्पेन मा हाल सम्म २,९६८ जना कोरोना भाईरस बाट संक्रमित भएकाछन र ८६ जना को मृत्‍यु भैसकेकोछ। ।

स्पेन की मंत्री इरेन मोंटरो मा कोरोना भाईरस को संक्रमण देखिएपछि सम्पुर्ण देशभरी हल्ला मचिएकोथियो। मोंटरो ले आफ्नो ट्विटर मा लेखेकी थिइन कि उनी कोरोना भाईरस संक्रमित भएकीछिन र उनी अहिले सेल्फ अाईसोलेसन मा बसेर आफ्नो उपचार गराउदैछिन ।

प्राप्त खबर अनुशार स्पेन का राजा किंग फेलिप VI र रानी लेटिजिया को पनी कोरोना भाईरसको जांच गरिएकोछ। कोरोनाको बढदो संक्रमण लाई मध्यनजर गर्दै क्याबिनेट को आपतकालिन बैठक बसेकोथियो र हाल मंगलवार देखीनै स्पेन मा संसद को कार्यवाही हरु स्थगित गरिएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *