बीबीसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनी अाफ्नो कोरोना भाइरसको जाच गराएकाछन। भोलि सम्म उन्को रिपोर्ट अाउने कुरा को जानकारी आफै ट्रम्प ले पत्रकार सम्मेलन मा गरेका थिये।
केही दिन अघी रास्ट्रपती ट्रम्प ले ब्राजिल का डेलिगेटहरु सङ भेटघाट गरेका थिए र पछि ती मध्यका एकजना डेलिगेटमा कोरोना भाइरस को संक्रमण पाईयेपछी ट्रम्प द्वारा अाफ्ले पनी कोरोना भाईरस को जाच गर्ने निर्णय लिएका थिए।
हिजो नै ट्रम्प द्वारा अमेरिकामा कोरोना भाईरस को संक्रमण रोखनका लागी देशमा इमरजेंसी को घोषणा गरेकाथिए।