केही बर्ष अघी भारत को राजधानी नया दिल्ली मा घटेको बलातकार कान्ड जसलाई ” निर्भया बलात्कार कान्ड” भनिन्छ, उक्त कान्डका चार जना दोषी हरुलाई २० मार्च मा फासीको सजाए हुनेछ। दिल्ली स्थित तिहाड़ प्रशासन चारै दोषिहरुलाई फांसी दिनका लागी पुर्णरुपमा त्यार रहेको खबर रहेकोछ
तिहाड़ जेल सुत्रका अनुशार, दोषिहरु सङ उनीहरुको अन्तिम इच्छा सोधिएकोछ, तर अहिले सम्म कसैले आफ्नो अन्तिम इच्छा ब्यक्त गरेकाछैनन । यस भन्दा अघी पनी चारै जना दोषिहरुको तीन पटक फांसी टरेकोथियो। पहिलो चोटी २२ जनवरी मा उनीहरुको फांसी टरेकोथियो। दोस्रो चोटी एक फेब्रुअरी र तेस्रो चोटी ३ मार्च मा टरेको थियो।
निर्भया का चार दोषिहरु मध्ये तिनजना अक्षय सिंह (३१), पवन गुप्ता (२५) र विनय शर्मा (२६) हरु हाल आईसीजे को शरण मा पुगेकाछन। दोषिहरुका वकील एपी सिंह ले सोमवार नै अंतरराष्ट्रीय अदालत लाई पत्र लेखेकाछन। पत्र मा २० मार्च मा हुन गयीरहेको फांसी लाई रोकी दिन मांग गरेकाछन। पत्र नीदरलैंड को दूतावास लाई बुझाईेकोछ र उक्त पत्र लाई आईसीजे मा पठाईेकोछ।