बेलायतमा बिध्यालय हरु शुक्रबार देखि अर्को निर्देशन सम्मका लागी बन्द

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

बेलायत

बेलायत सरकार द्वारा अाउने शुक्रबार देखी अर्को निर्देशन सम्मका लागी सबै बिध्यालय हरु बन्द गर्ने घोषणा गरेकोछ।

बुधबार बसेको कोब्रा मिटिङ पछी बेलायत सरकार द्वारा बढदो कोरोना भाईरस को संक्रमण लाई ध्यानमा राखी बेलायत का सम्पुर्ण बिध्यालय हरुलाई अर्को निर्देशन सम्मका लागी बन्द गर्ने घोषणा गरेकोछ। सोही निर्णय सङै बेलायत सरकारले महत्वपुर्ण कर्मचारी (कि वोर्कर) का का छोरा छोरी हरुका लागी भने बिध्यालय हरु चालु राख्ने कुरा को निर्णय गरेकोछ।

बेलायतमा बिगत २४ घन्टा को अबधीमा कोरोना भाईरस संक्रमितको सन्ख्या ६७६ ले बढेकोछ, जसका साथै उक्त भाईरसबाट संक्रमित हुनेको सन्ख्या २६२६ पुगेकोछ भने भाईरस को संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १४९ पुगेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *