नियम र सुझाब लाई सबै जन्ता ले मान्ने हो भने कोरोना भाईरस को आधी लाई हामी १२ हफ्तामा जित्न सक्छौ -बेलाईती प्रधान्मन्त्री बोरिस जोन्सन [भिडिओ]

अन्तर्राष्ट्रिय फोटो फिचर
शेयर गर्नु होला

बेलायत

बेलायत का प्रधानमन्त्री बोरिस जोनसन ले सरकार द्वारा जारी गरिएका नियम र सुझाब लाई सबै जन्ता ले मान्ने हो भने कोरोना भाईरस को आधी लाई हामी १२ हफ्तामा जित्न सक्छौ भनेकाछन।

आज जन्ता का नाम मा गर्नु भएको सम्बोधनमा बेलायत का प्रधानमन्त्री बोरिस जोनसन ले अहिले बेलायत कठिन परिस्थिति बाट गुज्रीरहेको तर आफु र सरकार उक्त बिश्व भरी फैलिएको माहामारी माथी बिजयी पाउन सक्ने कुरा को जिकिर गरे। वाहा ले भन्नु भयो यसका लागी जन्ता ले सरकार र बेलायत को स्वास्थ संस्था ण्ह्स् ले कोरोना भाईरस सङ लडनका लागी बनाएका नियम र सुझाब लाई राम्रो सङ पालना गरिदिनु पर्दछ। सबैले नियम पालना गर्ने हो भने हामी यो कोरोना भाईरस को आधी लाई प्याक गरेर आफ्नो देश बाट पठाउन सक्छौ भन्ने प्रधानमन्त्री जोनसन् को भनाई रहेको थियो।

बेलायतमा भोली शुक्रबार देखी अर्को निर्देशन सम्मका लागी सबै बिध्यालय हरु बन्द गर्ने घोषणा गरेकोछ।

बेलायतमा बिगत २४ घन्टा को अबधीमा कोरोना भाईरस संक्रमितको सन्ख्या ६४३ ले बढेकोछ, जसका साथै उक्त भाईरसबाट संक्रमित हुनेको सन्ख्या ३२६९ पुगेकोछ भने भाईरस को संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १४४ पुगेको छ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *