काठमाडौं
सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसीको साजयँ दीएको छ ।
सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दीएको भारतीय समाचार संस्था पिटीआइले जनाएको छ । उनीहरूले सात वर्ष अघि एक २३ वर्षीया छात्रालाई बसमा सामूहिक बलात्कार पछि निर्ममतापूर्वक हत्या गरेका थिए ।
सो घटनामा संलग्न मुकेश सिंह, पवन गुप्ता, बिनय शर्मा र अक्षयकुमार सिंहलाई दोषि ठहर गर्दै तिहाड जेलमा फाँसीको सजाय दीएको हो ।