प्रधानमन्त्रीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

समाचार
शेयर गर्नु होला

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६.०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन।

प्रधानमन्त्रीले हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रमलाइ विचार गरी सो बारेमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार्फत जनाकारी गराएका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *