ब्रेकिङ : एक महिना भित्र अक्सफोर्ड बिश्वबिध्यालय का बैज्ञानिक हरुले कोरोना भाईरस को भ्याक्सिन लाई ट्राईल मा ल्याउने

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

अक्सफोर्ड, बेलायत

कोरोना भाइरसको कारणले गर्दा हाल सम्म ९ हजार भन्दा पनी बढी मानिष हरुको मृत्‍यु भैइसकको छ तर अहिले सम्म पनी उक्त भाईरस संग लडनका लागी कुनै औषधी पत्ता लागेको छैन। यसै बीच अमेरिका ले मलेरिया को दवाई लाई कोरोना भाईरसको इलाज का लागी मंजूरी दीएको छ भने भारत का एक जना डाक्टर ले आफु ले HIV र मलेरिया को औषधी को प्रयोग बाट ३ जना बिरामी हरु लाई ठिक पारेको कुरा केही दिन अघी सार्बजनिक गरेकाछन। तर यस माहामारी को आधिकारिक औषधी भने अहिले सम्म कसैले पत्ता लगाउन सकेकोछैन।

हाल बिश्वका बिकशीत रास्ट्रहरु कोरोना भाईरस को भ्याक्सिन बनाउनमा लागीपरेको अवस्था मा बिकशीत रास्ट्र बेलायत पनी सोही भ्याक्सिन बनाउन मा लागी परेको खबर रहेकोछ। बिश्व प्रख्यात अक्सफोर्ड बिश्वबिध्यालय का बैज्ञानिक हरु द्वारा हाल कोरोना भाईरस सङ लडनका लागी भ्याक्सिन बनाउनमा लागिपरेको र अर्को हफ्ता नै उक्त भ्याक्सिन को परिक्षण जनाबर हरुमा गरिने र सफल परिक्षण पछी मात्र मानब मा प्रयोग गरिने कुरा को जानकारी पब्लिक हेल्थ ईङ्ल्यान्ड का बैज्ञानिक हरुले ले गराएकाछन।

जानकारी का अनुशार उक्त भ्याक्सिन को सफल परिक्षण पछी अब को एक महिना भित्र भ्याक्सिन लाई प्रयोगमा ल्याईनेम्छ। आशा गरौ कि बैज्ञानिक हरुको उक्त कदम सफल रहोस् र मानब जाती को बिनाष गरीरहेको उक्त कोरोना भाईरस बाट सम्पुर्ण बिश्व ले छुटकारा पाओस।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *