बलीवुड गायिका कनिका कपूर पनी कोरोना भाईरस सङ्क्रमित

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

एजेन्सी

बलीवुड की प्रख्यात गायिका कनिका कपूर जसले “बेबी डल” जस्ता गितहरु गाएकी थिइन , जानकारीका अनुशार कनिका पनी कोरोना भाईरस सङ्क्रमित भएकी छिन।

उनी १५ मार्चका दिन लंदनबाट लखनऊ आएकी थींईन। जानकारीका अनुशार उनी एयरपोर्टबाट जसो तसो गरी बाहिर निस्किन सफल् भईन र हाल उनी लखनऊ पुगेकी छिन।

उनी सङ्क्रमित भएपछी उनका नौकर-चाकर र नजिकका अन्य मानिषहरु पुरै डराएका छन। उनी र परिवार बस्ने शालिमार गैलेंटका निवासिहरु हाल अपार्टमेंटलाई छोडी अरु ठाउमा बसोबास गरीरहेका छन। कनिका कपूरको सम्पुर्ण उनको परिवार उक्त बिल्डिंगमा बस्दछ र अहिले उनको सम्पुर्ण परिवारलाई क्वारंटाइनमा राखिएको छ।

हेल्थ डिपार्टमेंटले गायिका कनिका संग संपर्क गरेको छ र उनलाई सेल्फ आईसोलेट रहन सुझाब दिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *