काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का

समाचार
शेयर गर्नु होला

काठमाडौं

काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो ।

काठमाडौंमा केही सेकेन्ड धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको इपी सेन्टर चीनको तिब्बत रहेकाे र ६।२ म्याग्निचूडको भूकम्प गएको जानकारी दिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *