एजेन्शी
बिश्वमा एस्ता थोरै राष्ट्र हरु नै बाकीछन जो कोरोना भाईरस बाट प्रबाभीत भएकाछैनन। भारतमा त कोरोना को अशर तिब्र रुपमा फैलिरहेको सबि लाई थाहानैछ तर अहिले अाएर पाकिस्तान मा पनी दिनहु जसो कोरोना भाईरस को संक्रमण तिब्र रुपमा बढीरहेकोछ।
आज मंगलवार दिउसो सम्म पाकिस्तान मा कोरोना भाईरस संक्रमित को सन्ख्या ९०० भन्दा अधिक रहेकोछ। हाल पाकिस्तान सरकार द्वारा ३१ मार्च सम्म का लागी सबै रेल सेवा हरुलाई बंद गरिएकोछ।
पाकिस्तान मा बिगत केही दिन यता संक्रमण तिब्र रुपमा बढीरहेकोछ। हाल सम्म ९०३ पोजिटिव केश हरु बाहिर अाएकाछन, भने ६ जना को मृत्यु भयिसकेकोछ। पाकिस्तान का प्रधानमन्त्री ईमरान खान ले हाल पाकिस्तान लाई पुर्ण रुपमा लकडाउन नगर्ने निर्णय गरेकाछ्न, तर बिभिन्न प्रान्त हरुमा प्रान्तिय सरकार द्वारा आफ्ना प्रान्तमा लकडाउन गरेको खबर रहेकोछ।