२४ घन्टा देखी अलपत्र परेका ९२६ नेपालीहरुले नेपाल प्रबेश गर्न पाए

समाचार
शेयर गर्नु होला

धनगढी

केही दिन देखी सुदर पस्च्चिम का बिभिन्न नाका हरु बाट भारत मा कार्यरत नेपाली हरु नेपाल पस्ने कर्म निकै तिब्र रुपमा बढीरहेको अवस्थामा नेपाल सरकार र प्रान्तिय सरकार द्वारा कोरोना भाईरस को संक्रमण लाई ध्यानमा राखी नेपाल भित्रिन खोजेका नेपाली हरुलाई नाका मा जाच गरीमात्र भित्रिन दिने निर्णय भएको थियो। तर बिभिन्न कठीनाईका कारण लगभग २४ घण्टादेखि धनगढीको त्रिनगर सीमामा अलपत्र परेका नेपाली हरुलाई मंगलबार बेलुका नेपाल आउन अनुमती दिइएको छ ।

उक्त नाका बाट नेपाल प्रबेश गर्ने नेपाली हरुको सन्ख्या ९२६ रहेको जानकारी रहेकोछ र उनी हरुलाई बसको माध्यम बाट उनी हरुको जिल्ला हरु सम्म पुगाउने सर्त मा ल्याईेकोहो, जहा उनी हरुलाई १४ दिन कवाराईन्टेन मा राखिनेछ।

जानकारी का अनुशार सोमबार दिनभर नेपाल प्रवेश पाउनुपर्ने माग राख्दै सामान्य प्रदर्शन गरेका थिए । उनीहरु जबर्जस्ती नेपाल प्रवेश गर्ने प्रयास गर्दे सुरक्षाकर्मीमाथि ढुंगामुढा समेत प्रहार गर्न खोजेका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *