बेलायतमा भाईरसबाट संक्रमित हुनेको सन्ख्या १७०८९, मृत्‍यु हुनेको सन्ख्या १०१९

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

बेलायत

बेलायत मा कोरोना भाईरस निकै नै तिब्र रुपमा फैलिदै गयीइरहेकोछ र हिजो मत्र बेलायत का प्रधानमन्त्री बोरिश जोनसन र हेल्थ सेक्रेटरी मा कोरोना भाईरस को संक्रमण देखीए पछी हाल दुबै जना सेल्फ क्वारिन्टिन मा रहेकाछन।

हाल बेलायत मा दिन्हु संक्रमित हुने र मृत्‍यु हुनेको सन्ख्या बढी रहेकोछ। बेलायतमा भाईरसबाट संक्रमित हुनेको सन्ख्या १७०८९ पुगेकोछ भने भाईरस को संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १०१९ पुगेको छ। बिगत २४ घन्टामा मात्र २६० जना को मृत्‍यु भएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *