बेलायत
एक साता अघी मात्र बेलायत सरकार र स्वास्थ्य बिभाग NHS द्वारा बढदो कोरोना भाईरस को संक्रमणलाई ध्यानमा राखी जन्ता हरुमाझ एेउटा आबाहान गरिएको थियो जस्मा रिटायर्ड र भुतपुर्ब स्वास्थ्यकर्मी हरुलाई यस माहामारी को समयमा सहयोग गर्न अपिल गरिएको थियो। उक्त आबाहान गरेको साता भित्र सरकार ले सोचे भन्दा अत्याधिक मात्रामा सहयोगी हाथ हरुले आफ्नो ईक्षा जाहिर गरेका छन।
सरकार को योजना अनुरुप २५०००० भोलेन्टियर हरुले आफ्नो ईक्षा जाहिर गर्ने र उनी हरु सहयोग का लागी अौन सक्ने अनुमान गरिएको थियो तर यस बिपद को घढीमा स्वास्थ्य संस्था NHS र शेना लाई सघाउनका लागी रिटायर्ड र भुतपुर्ब स्वास्थ्यकर्मी हरु का साथै साधाहरण जन्ता हरु समेत अहिले अघाढी अाउन थालेको जानकारी रहेकोछ।
जान्कारी अनुशार हाल सम्म कोरोना भाईरस सङ लडन र सहयोग पुर्याउन का लागी ७५०००० मानिषहरुले आफ्नो ईक्षा जाहिर गरेकाछन जुन सरकार ले आशा गरे भन्दा ३ गुणा बढीरहेकोछ।